प्युठान सदरमुकाम खलंगाबाट बांगेमरोटको सौतामारे जाँदै गरेको स्वर्गद्वारी यातायातको ना ३ ख ८३८३ नम्बरको बस सारीबाङको घुम्तीबाट खोंचमा खस्दा घटनास्थलमा ५ जनाको तथा अस्पताल लैजाँदै गर्दा र उपचारको क्रममा थप ५ मृत्यु भएको हो । मृत्यु हुनेहरुमा प्युठान नगरपालिका २ का ३१ वर्षीय सन्देश सुनार, कपिलबस्तु शिबगढीका १७ वर्षीय लंकबहादुर रावल, प्युठान नगरपालीका १५ निबासी ३२ वर्षीय माया केसी, प्युठान १५ तोरबाङका ४५ वर्षीय नरेन्द्र जिसी, सोही ठाउँका २७ वर्षीय बस चालक दानबहादुर पोख्रेल, प्युठान १५ का ३५ वर्षीय हस्तबहादुर बस्नेत र दाङ गढवाकी २५ वर्षीया सीता पण्डीत रहेको प्युठानका प्रहरी प्रमुख डिएसपी तुलबहादुर कार्कीले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकललाई साईड दिने क्रममा बस घुम्तीबाट २ सय मिटर तल खोचमा खसेको थियो । घाइतेमध्य १२ जनाको जिल्ला अस्पताल र २ जनाको बाग्दुलामा उपचार भैरहेको । अन्य १० जनालाई जिल्ला बाहिर रिफर गरिएको प्युठान प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धार
प्युठान
सदरमुकाम खलंगाबाट बांगेमरोटको सौतामारे जाँदै गरेको स्वर्गद्वारी
यातायातको ना ३ ख ८३८३ नम्बरको बस सारीबाङको घुम्तीबाट खोंचमा खस्दा
घटनास्थलमा ५ जनाको तथा अस्पताल लैजाँदै गर्दा र उपचारको क्रममा थप ५
मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा प्युठान नगरपालिका २ का
३१ वर्षीय सन्देश सुनार, कपिलबस्तु शिबगढीका १७ वर्षीय लंकबहादुर रावल,
प्युठान नगरपालीका १५ निबासी ३२ वर्षीय माया केसी, प्युठान १५ तोरबाङका ४५
वर्षीय नरेन्द्र जिसी, सोही ठाउँका २७ वर्षीय बस चालक दानबहादुर पोख्रेल,
प्युठान १५ का ३५ वर्षीय हस्तबहादुर बस्नेत र दाङ गढवाकी २५ वर्षीया सीता
पण्डीत रहेको प्युठानका प्रहरी प्रमुख डिएसपी तुलबहादुर कार्कीले जानकारी
दिए ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकललाई साईड दिने क्रममा बस घुम्तीबाट २ सय मिटर तल खोचमा खसेको थियो ।
घाइतेमध्य १२ जनाको जिल्ला अस्पताल र २
जनाको बाग्दुलामा उपचार भैरहेको । अन्य १० जनालाई जिल्ला बाहिर रिफर गरिएको
प्युठान प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको नेपाली सेना,
नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
- See more at: http://www.onlinekhabar.com/2015/08/310255/#sthash.mTsw2Yo3.dpufप्युठान

- See more at: http://www.onlinekhabar.com/2015/08/310255/#sthash.mTsw2Yo3.dpuf
No comments:
Post a Comment